FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा  गाउँपालिकाको वडा नं ५  स- छितापोखरीमा ७१  जनालाई गाउँपालिका अध्यक्ष श्री  भुपेन्द्र  राई  ज्युद्वारा  जेष्ठ  नागरिक  निशुल्क  यातायात  परिचय  पत्र  वितरण  कार्यक्रम 

मिति: 12/19/2018 - 19:45

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रा.लि. बीच जेष्ठ नागरिक निशुल्क यातायात सम्बन्धि सम्झौता भएको छ ।

मिति: 12/08/2018 - 17:51

दिप्रुङ चुईचुम्मा गा पा ले ३९औ अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा साक्षरता दिवसको अबसरपारी ७ वटा नमुना बिद्यालयलाई ७० थान कम्प्युटर बितरण , उत्कृष्ट शिक्षक,उत्कृष्ट वि व्या स अध्यक्ष ,उत्कृष्ट प्रह , SEE मा पलिका प्रथम ,द्दितिय लाई नगद ,कद्दर पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको छ साथै यसै कार्यक्रममा हाजिरी जवाफ,निबन्ध लेखन्र हिसाब दौड प्रतियोगिता मा सफल हुने प्रतियोगी लाई पनि स स-सम्मान पुरस्कार बितरन गरियको छ।

अनलाइन पत्रिकामा हेर्नको लागि तलको  लिंक मा क्लिक  गर्नुहोस ।

१ ) सात वटा नमुना विद्धालयलाई कम्प्युटर

मिति: 09/08/2018 - 20:09
, , , , , , , ,

Pages