वडा नं. ३ छोरम्बु

छोरम्बु दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ नम्बर वडा हो | यसको पूर्वमा स.छितापोखरी , उत्तरमा डाँडागाउँ,पश्चिममा हलेसी तुवाचुङ्ग नगरपालिका र दक्षिणमा बतासे पर्दछ |  यो वडामा ५१२ kbps को इन्टरनेट जडान गरिएको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ३ छोरम्बु

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |