FAQs Complain Problems

वडा नं. १ याम्खा

१७.३ वर्ग कि.मि. क्षेत्रफल रहेको याम्खा दिप्रुंग चुइचुम्मा गाउँपालिकाको १ नम्बर वडा हो | यसले टेम्मा , दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका , हलेसी तुवाचुङ नगरपालिका र  डाँडागाउँलाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा २९३८ जनसंख्या रहेको छ| यसको वडा कार्यालय याम्खामा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा 

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : Ward1@diprungmun.gov.np OR yamkha.ward@gmail.com 

 

वडागत कर्मचारी विवरण :


क्र.सं. नाम पद  सम्पर्क नं. कैफियत
१. दिनेश बस्नेत वडा सचिव ९८४२९९२२७५ वडा कार्यालय
२. महेश माझी असिष्‍टेण्ट सब-ईन्जिनियर ९८०४३२९६८५ वडा कार्यालय
३.        
१. स्मृति राई जनस्वास्थ्य निरीक्षक ९८४३७८६६६१ स्वास्थ्य चौकी
२.        

 

Population: 
२९३८
Ward Contact Number: 
९८६१४६२२६०

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य