FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ डाँडाखर्क स्थित श्री सरस्वती मा.बि. मा गुरु केशबराज कार्कीको शैक्षिक बिदाई तथा छात्रवृत्ति बितरण कार्यक्रम

मिति: 08/28/2018 - 15:27
, , ,

खुल्ला कबिता तथा नृत्य प्रतियोगिताको बिजेता साथै जेष्ठ नागरिक समाज सेबि दल बहादुर राईलाई सम्मान गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु

मिति: 08/28/2018 - 15:20
, ,

दिप्रुङ चुईचुम्मा गाउपालिका खोटाङ ले आफ्नो भबन सम्पन गरि आज बाट आफनै भबनमा प्रबेस गरेको छ । पालिका प्रमुख भुपेन्द्र राई ले बिहान ७:बजेर ३ मिनेटमा रिबन काटी उद्घाटन गर्नु भएको हो।

मिति: 07/30/2018 - 20:46
दिप्रुंग चुइचुम्मा गाउँपालिकाको जानप्रतिनिधि ज्यु हरु, गाउँपालिकाको नयाँ भवन उद्घाटन समारोहमा रिवन काट्नु हुदै अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र साथमा  उपाध्यक्ष श्री सपना राई ज्यु

दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तरगतका कर्मचारीहरु नया भवन उद्घाटन समारोहमा तस्बिर खिचाऊदै

मिति: 07/30/2018 - 20:42
,

दिप्रुंग चुइचुम्मा  गाउँपालिकाको  केन्द्र  र  ७ वटै  वडामा इन्टरनेट जडान  सम्पन्न  भएको  छ । गाउँपालिकाको  केन्द्रमा  १ Mbps र प्रत्यक वडामा ५१२ Kbps bandwidth  को  इन्टरनेट  जडान  गरिएको छ । शुरुमा परिक्षण समयमा  वडामा २५६  kbps दिइएको  थियो । तर अहिले ५१२ Kbps छाड्ने निर्णय भएको छ | 

मिति: 07/25/2018 - 18:17
दिप्रुङ चुइचुम्मा गाँउपालिका को राजापानी स्थीत मेन रिपिटर टावर, दिप्रुङ चुइचुम्मा गाँउपालिकाको याङ्सोलाटार स्थीत इन्टरनेट जडानको लागि बनाइएको टावर, दिप्रुङ चुइचुम्मा गाँउपालिकाको याङ्सोलाटार स्थीत इन्टरनेट जडानको लागि बनाइएको टावर

दिप्रुङ चुइचुम्मा गाँउपालिका -2 ओख्रे मा आज 2075/03/32 गतेको दिन सानिमा वैकको उद्घाटन गरियो।

मिति: 07/16/2018 - 16:10
,

दि.चु.गा.पा.को नयाँ बन्दै गरेको भवन

मिति: 06/28/2018 - 18:31
, ,

समन्वयका सरहरु  दिप्रुंग चुइचुम्मा गाउँपालिकाका जानप्रतिनिधि तथा कर्मचारीहरुको क्षेमता अभिबृदि सम्बन्धि तालिम दिनु हुदै |

मिति: 06/14/2018 - 04:28
, ,

Pages