FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ दिने राजस्व सुधार कार्य योजना तर्जुमा गोष्ठी गाउँपालिका उपाध्यक्ष तथा राजस्व परिचालन समितिका संयोजक श्री सपना राई ज्युको सभापतित्व तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको छ |
पालिकाको राजस्व अधिकार क्षेत्र, करको सिद्धान्त र यसका प्रकारहरु, राजस्व सुधार कार्य योजनाको उद्धेश्य तथा महत्व  साथै पालिकाको राजस्व सम्बन्धी तथ्याङ्क तथा सूचनाको आवश्यकता र उपलब्धता, राजस्वका अनुमानित आधार र दरहरु तथा राजस्वको सम्भाब्यता  यस कार्यक्रमको  मुख्य उदेश्य  रहेको छ |

मिति: 12/04/2019 - 15:58
, , , , , , , , ,

मिति २०७६/०८/१७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गोष्ठी गाउँपालिका उपाध्यक्ष तथा राजस्व संचालन समितिका संयोजक श्री सपना राई ज्युको सभापतित्वमा संचालनका केहि झलकहरु | यस कार्यक्रम भोलिसम्म संचालन हुने जानकारी गराईन्छ |

उद्धेश्यः

क. पालिकाको राजस्व अधिकार क्षेत्र, करको सिद्धान्त र यसका प्रकारहरु, राजस्व सुधार कार्य योजनाको उद्धेश्य तथा महत्व

ख. पालिकाको राजस्व सम्बन्धी तथ्याङ्क तथा सूचनाको आवश्यकता र उपलब्धता, राजस्वका अनुमानित आधार र दरहरु तथा राजस्वको सम्भाब्यता

मिति: 12/03/2019 - 17:35
, , , ,

मिति २०७६/०८/१४ गते शनिबारको दिन गाउँपालिकाको शिक्षक अनुदान कोटामा लिइएको खुल्ला प्रतियोगितात्मक परिक्षामा तपसिल बमोजिमको उमेदवारहरु सफल हुनु भएको छ |

तपसिल :

(१) स.मा.वि. कुलागाउँ(मा.वि. गणित)- ढक प्रसाद घिमिरे

(२) शान्ति मा.वि. छोरम्बु (मा.वि. अंग्रेजी ) - राजकुमार राई

वा.वि.के तर्फ

(क) स.मा.वि. कुलागाउँ, स.छितापोखरी- भगती राउत

(ख) राम्चे निकेतन मा.वि.,इजारा, बतासे-सुशिला प्रधान

(ग) पन्चकन्या प्रा.वि. वातिखुम,स.छितापोखरी - सिर्जना राई

(घ) कालिका प्रा.वि. टेम्मा- सबिता राई

मिति: 11/30/2019 - 19:57
, , , ,

मिति २०७६/०८/०७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.

मिति: 11/23/2019 - 16:04
, , , , , ,

आ.व. २०७६/०७७ को प्रथम चौमासिक अवधि कार्यक्रमको सार्वजनिकीकरण सम्पन्न भएको छ । यस आ.व. को प्रथम चौमासिक सम्ममा १८.५४% -याम्खा, ११.५४% -डाडागाउँ, ८.८५% -छोरम्बु,४.६४% -बतासे,९.६३% -स. छितापोखरी, ८.५८% -छितापोखरी र ११.६६%- टेम्मा गरि कुल ७९.८% बजेटको हिस्सा बिकास निर्माणमा खर्च भइसकेको छ । 
बिस्तृत जानकारीको लागि
https://khotangtoday.com/archives/11076…

मिति: 11/17/2019 - 22:13
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  गाउँपालिकाको अनुदान कोटामा मिति २०७६/०७/०५ गते  १५ दिनको सूचना आह्वान गरी मा.वि जानसंख्या -१ ,नि.मा.वि बिज्ञान-४,नि.मा.वि. सामाजिक-१ ,प्रा.वि. अनुदान शिक्षक-३ जना र जि.शि. विकास तथा समन्वय इकाईको १ कोटामा मिति २०७६/०७/३० गते लिखित र २०७६/०८/०१  गते अन्तरवार्ता र सीप परिक्षण गरी दुई चरणमा  श्रोत केन्द्र महेन्द्रोदय मा.वि. ओख्रेमा परीक्षा सम्पन्न भएको छ | उक्त परीक्षामा तपशिल बमोजिमको उमेदवारहरु सफल भएका छन् | 

तपसिल :

मा.वि. जनसंख्या

१. रिता राई

नि.मा.वि. बिज्ञान : 

मिति: 11/17/2019 - 20:51
, , , , , , , , , ,

विपन्न वर्गका कृषकहरुको कृषि आय वृद्धि गर्ने मुख्य लक्ष्यका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता(PMISC ) बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ |

मिति: 11/08/2019 - 08:17
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरसम्म पुर्‍याउन " स्कुल नर्स कार्यक्रम " संम्बन्धी चेतनामूलक प्रशिक्षण दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ ओख्रे स्थित श्री महेन्द्रोदय मा.वि.बाट स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मन्सुरी ज्युको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख अतिथ्यता र बिद्यालयका प्र.अ.

मिति: 11/07/2019 - 16:08
, , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु ५ लाख आर्थिक सहयोगमा गाउँपालिकाको वडा नं. १ स्थित पराजुली बाख्रा फर्म संचालनमा आएको छ | ब्यबसायीक बाख्रा फर्मको विकास  कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारबाट फर्केर आएका युबाहरुलाई लक्षित गरी गाउँपालिकाले आ.व. २०७५/७६ मा रु ५ लाख सहयोग गरेको हो | त्यस्तै गा.पा.कै रु ५ लाख  आर्थिक सहयोगमा  वडा नं २ स्थित सुनगाभ बाख्रा फर्म संचालनमा आएको छ | 

मिति: 11/03/2019 - 18:48
, , , , ,

Pages