FAQs Complain Problems

समाचार

वडा नं. ७ टेम्मा

१७.९ वर्ग कि.मि. क्षेत्रफल रहेको टेम्मा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ७ नम्बर वडा हो | यसले  याम्खा,डाँडागाउँ,छितापोखरी,साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा ३५२१ जनसंख्या रहेको छ| यसको वडा कार्यालय टेम्मामा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ७ टेम्मा 

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : temma.ward7@gmail.com

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१. प्रकाश चन्द्र राई                          वडा सचिव                                              ९८६३९१५०३८         वडा कार्यालय                           
२. सर्गम राई असिष्टेन्ट सब-ईन्जिनियर           ९८४२९०९५०० वडा कार्यालय
३. सबिना राई नायब प्राविधिक सहायक (कृषि)   वडा कार्यालय
४. जिवन घिमिरे नायब प्राविधिक सहायक (पशु)           ९८६२२०६२०८ वडा कार्यालय
१. रुपक खड्का  अ.हे.व.           ९८६६८८६०८३ स्वास्थ्य चौकी
२. सुरक्षा राई अ.न.मी.          ९८४२८८२५६५ स्वास्थ्य चौकी
३. कौशिला आचार्य अ.न..मी.          ९८६३६८६२२७ स्वास्थ्य चौकी

 

 

Population: 
३५२१
Ward Contact Number: 
९८६२८६३३६५

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य