FAQs Complain Problems

समाचार

वडा नं. ६ छितापोखरी

२३.१७ वर्ग कि.मि. क्षेत्रफल रहेको छितापोखरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ६ नम्बर वडा हो | यसले डाँडागाउँ,स.छितापोखरी, खोटेहाङ्ग गाउँपालिका,साकेला गाउँपालिका र टेम्मालाई लाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा १९६५ जनसंख्या रहेको छ| यसको वडा कार्यालय सेम्मामा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस  स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ 

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : Ward6@diprungmun.gov.np OR chhitapokhari.ward6@gmail.com

 

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१. सुवास राई              वडा सचिव                                      ९८४२८९९६५३         वडा कार्यालय                                    
२.        
१. सौजन राई अ.हे.व. ९७४२४२५६०८ स्वास्थ्य चौकी
२.        
४. लक्ष्मी कुमारी राई सि.अ.न.मी.   स्वास्थ्य चौकी
         
Population: 
१५५४
Ward Contact Number: 
९८४२९५०७४४

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सचिव