वडा नं. २ डाँडागाउँ

१४.३९ वर्ग कि.मि. क्षेत्रफल रहेको डाँडागाउँ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ नम्बर वडा हो | यसले छितापोखरी , याम्खा, टेम्मा , छोरम्बु,स.छितापोखरी र  हलेशी तुवाचुङ नगरपालिकालाई छोएको छ | गा.वि.स.(साबिक) को १-९ वडाहरु मिलेर बनेको यस वडामा २५६२ जनसंख्या रहेको छ |  यसको वडा कार्यालय ओख्रेमा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ | 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाडागाउँ

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : okhre.ward2@gmail.com

Population: 
२५६२
Ward Contact Number: 
९८०४७०३८३१