FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका तथा नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्नका लागी सम्झौता सम्पन्न भएको जानकारी गराइन्छ ।

मिति: 10/20/2020 - 13:50
,

गाउँपालिकाको पालिकासँग महिला कार्यक्रम अन्तर्गत वडाका सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज मिति २०७७/०७/०३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्माका सबैभन्दा जेष्ठ ९१ वर्षिय पुरूष श्री सहरमान विश्वकर्मालाई पालिकासँग महिला कार्यक्रमको संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यूको स‌ंयोजकत्वमा सम्मान गरेसँगै समापन भएको छ । यस अघी तपसिल बमोजिमको व्यक्तीहरू सम्मानित भइसक्नु भएको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

मिति: 10/19/2020 - 17:48
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०७/०२ गते वडा नं. ४ रातमाटा निवासी ९२ वर्षीय अम्बर बहादुर जोगी र रातापानी निवासी ९० वर्षिय अम्बमाया खड्का सम्मानित हुनु भएको छ ।

यस अघि सम्मानित हुनुहुने व्यक्तीहरू तपसिल बमोजिम रहेको छ ।

तपसिल :

१) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

२) वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का

३) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई

४) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा

मिति: 10/18/2020 - 18:58
, , , , ,

आज मिति २०७७ कात्तिक १ गते २०७७ सालको बडादशैँ तथा शुभ दिपावलीको पावन अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा गाउँपालिकाद्वारा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ स्थित धिप्लुङ मा.वि. सेम्मा छितापोखरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विनोद राई उत्कृत्ट वि.व्य.स. अध्यक्ष, वडा नं. २ स्थित श्री महेन्द्रोदय मा.वि. ओख्रेका प्रधानाध्यापक श्री केशव कुमार खड्का उत्कृष्ट माध्यमिक तह प्र.अ., वडा नं. ४ स्थित महेन्द्रतारा आ.वि.

मिति: 10/17/2020 - 17:44
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/२८ गते वडा नं. २ निवासी ९२ वर्षीय डाँडागाउ ओखरबोटे निवासी मधुमाया खड्का सम्मानित हुनु भएको छ ।

यस अघि

१) वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई

२) वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा

३) वडा नं. ६ निवासी ९१ वर्षीय अखटे निवासी विष्णुमाया भुजेल र धिप्लुङ निवासी ९० वर्षीय बुद्धिमान दर्जी

४) वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया

मिति: 10/14/2020 - 22:19
, , ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/२७ गते वडा नं. १ निवासी ९६ वर्षीय याम्खा खामडाँडा निवासी धनकुमारी राया सम्मानित हुनु भएको छ । यस अघि वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत, ९६ वर्षिय सन्तमाया राई, वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई, ८५ वर्षिय चन्द्रकला थापा, वडा नं.

मिति: 10/14/2020 - 22:07
, , , , ,

स्वास्थ्यकर्मीहरू सँग गाउँपालिकाको स्वास्थ्य चौकी व्यवस्थापन तथा कोभिड-१९ प्रतिकार्य सम्बन्धि बृहत छलफल । मिति २०७७/०६/२० गते

मिति: 10/07/2020 - 06:14
,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ३ छोरम्बु निवासी दहल कुमारी राईको घर मिति २०७७/०६/०४ गते देखी ७ गतेसम्म आएको अविरल वर्षाको कारण पूर्ण रूपमा क्षेती भइ घरवार विहिन बन्न पुगी छिमेकीको घरमा आश्रय लिईरहनु भएकोले गाउँपालिकाले रू ३० हजार सहयोग स्वरूप प्रदान गरेको छ । उक्त रकम हस्तान्तरण गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री भिम प्रसाद दाहाल ज्यू, वडा अध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, का.पा. सदस्य श्री सिता राई ज्यू, वडा सदस्य श्री तुलस कुमार राई ज्यू, सुरक्षा निकाय प्रमुख श्री नगेन्द्र बुढाथोकी ज्यू, स्थानिय भद्र भलाद्मी लगायत गा.पा.

मिति: 10/01/2020 - 19:00
, , , ,

Pages