FAQs Complain Problems

गाउँपालिका कार्यालयको निर्माणाधिन भवन ।

Read More

दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट देखिने मनोरम दृश्य।।

Read More

वडा नं ६,(छोरम्बु) मा अवस्थित धिप्लुङ झरना।

Read More

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ स्थित भुर्चुङ्गमा डाडामा प्याराग्लाइडिङ उडान परिक्षण

Read More

वडा नं ६ मा अवस्थित सुम्निमा पारूहाङ पार्क।

Read More

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ स्थित पर्यटकीय स्थल धिप्लुङ झरना

Read More

७ वटै वडामा अन्तर्राष्ट्रिय मापदण्दको खेलमैदान

Read More

पञ्चमी बजार।

Read More

परिचय

खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आवधिक गाँउ विकास योजना,गाउँ पार्श्व चित्र,राजश्व सुधार कार्ययोजना र स्थानीय राजपत्र

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको -गाउँ पार्श्व चित्र २०७६

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तयार गर्दै गरेको गाउँ पार्श्व चित्रको बारेमा तपाईसंग केहि सल्लाह,सुझाब तथा गुनासो  भए 

उक्त सल्लाह ,सुझाब  तथा गुनासो राखिदिनु हुन अनुरोध छ |

दस्तावेज: 

बजेट ०७५/७६

दि.चु.गा.पा.को आ.व.

दस्तावेज: 
PDF icon .

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए नि:शुल्क अन्यथा १००|-
आवश्यक कागजातहरुः-

१) दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) कुनै एक जना विदेशमा रहेमा विदेश स्थित राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनाम
३) दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४) दुवै जनाको हालै निचेको अटो साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए नि:शुल्क अन्यथा १००|-
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकताको प्रमाणपत्र(नागरिकता बनेको भएमा)
२) सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३) बिदेशी भएमा सूचक वा मृतकको राहदानी,प्रबेशाज्ञा तथा निज त्यस वडामा वसोवास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी,वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निशुल्क अन्यथा १००|-
आवश्यक कागजातहरुः-

१) बाबु वा आमाको नागरिकताको प्रतिलिपी
२) स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
४) अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयं उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
५) बिदेशी भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपी तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
६) भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
७) बाबु बेपत्ता वा ठेगाना नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) नेपाली नागरिकताको प्रमाण पत्र, पासपोर्ट साईजको फोटो २ प्रति,
२) जेष्ठ नागरिकलाई अर्को आगामी आर्थिक बर्षको फागुन मशान्त भित्रमा उमेर पुरा भएको हुनुपर्नेदलित ६०, अन्य ७० बर्ष)
३) एकल महिलाको हकमा ६० बर्ष पुरा भै निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनुपर्ने(अविवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध विच्छेदको प्रमाण पत्र)
४) विधवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण
५) अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रिातो वा निलो), पुर्ण अपाङ्गका लागि संरक्षक, नागरिकता र १ प्रति फोटो, नागरिकता÷जन्मदर्ता
६) दलित बालवालिकाका लागि जन्म दर्ता प्रमाण पत्र, अभिभावक/संरक्षकको नागरिकता र १ प्रति फोटो

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाण पत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००|-
आवश्यक कागजातहरुः-

१) व्यहोरा खुलेको निवेदन
२) नागिरकताका अनुसुचि फाराम,
३) बंशजको नाता खुल्ने व्यक्तिकोे नागरिकताको प्रमाण पत्र,
४) नाता खुल्ने व्यक्तिको सनाखत,
५) विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
६) वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
७) पासपोर्ट साइजको फोटो ४ प्रति
८) जन्म दर्ताको प्रमाण पत्र
९) निवेदकको ३ पुस्ता भित्रको सनाखत गर्ने व्यक्तिको नागरिकता सहित लिई आउनुपर्ने

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाण पत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००|-
आवश्यक कागजातहरुः-

- जीवितसंगको नाता प्रमाणित सिफारिस
१) व्यहोरा खुलेको निवेदन
२) नाता प्रमाणित गर्नेको जन्म दर्ता÷नागरिकता,
३) दुवै पक्षको पासपोर्ट साईजको दुई÷दुई प्रति फोटोहरु,
४) आवश्यकता अनुसार जन्म÷विवाह÷मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
- मृतकसंगको नाता प्रमाणित/ सर्जमिन सिफारिस
१) मृतकको मृत्युदर्ताको प्रमाणपत्र
२) हकदारहरुको नागरिकताको प्रतिलिपि
३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
४) सर्जमिन मुचुल्का

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १) ५ रोपनी सम्म १००|- २) ५ देखि १० रोपनीसम्म १५०|- ३) १० देखि २० रोपनी सम्म २००|- ४) २० देखि ५० रोपनी सम्म ३००|- ५) ५० रोपनी भन्दा माथि ५००|-
आवश्यक कागजातहरुः-

१. व्यहोरा खुलेको निवेदन
२. नाता प्रमाणित प्रमाण पत्र
३. जग्गा धनि प्रमाण पुर्जा,
४. मृत्यु दर्ता प्रमाण पत्र,
५. हकवालाको नागिरकताको प्रमाण पत्र,
६. हकदारहरुको फोटो २÷२ प्रति
७. अंशवण्डाको हक स्थापित भएको अवस्थामा अं.व. पत्रको प्रतिलिपी
८. चालु आर्थिक बर्ष सम्मको एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी
९. मालपोत कर

जानकारी