समाचार
गाउँपालिकाद्वारा LRBP(स्थानीय सडक पुल कार्यक्रम) को प्राविधिक सहयोगमा निर्मित बाटोफेदी मोटरेवल पक्की पुल सञ्चालन
आज मिति २०७८ साल साउन १८ गते देखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा LRBP(स्थानीय सडक पुल कार्यक्रम) को प्राविधिक सहयोगमा निर्मित बाटोफेदी मोटरेवल पक्की पुल सञ्चालनमा आएको जानकारी गराईन्छ ।