समाचार
सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तरास्ट्रिय महिला दिवस मा विभिन्न प्रतियोगितात्मक र सम्मान कार्यक्रमका साथ सम्पन्न
सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तरास्ट्रिय महिला दिवस मा विभिन्न प्रतियोगितात्मक र सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सम्मानित व्याक्तित्व हरुमा
उत्कृष्ट स्वयंसेविकाहरु
वडा नं. १ बाट श्रीलक्ष्मी राई
वडा नं.२ बाट बाल कुमारी सिग्देल
वडा नं. ३ बाट दिल कुमारी तामाङ
वडा नं. ४ बाट लाल माया राई
वडा नं. ५ बाट कोपिला थापा
वडा नं. ६ बाट कल्पना राई
वडा नं. ७ बाट खेमा कुमारी थापा
तेस्तै गाउँपालिकामा कार्यरत उत्कृष्ट महिला स्वास्थ्य कर्मी तर्फ स्वास्थ्य चौकी डाडागाउका सि .अ.न .मि तिर्था गिरि ।
प्रतियोगितात्मक कार्यक्रम "महिलाको अधिकार सबैको सरोकार" भन्ने शिर्षकमा गरिएको वक्तृत्वकलामा क्रमशः उषा गुरुङ, एल्जिना थापा ,रमा कटुवाल प्रथम,द्वितीय,र तृतीय स्थान प्राप्त गर्नुभएको छ । तेस्तै म्युजिकल चियर तर्फ क्रमशः हिरा राई, पार्वता थापा, रन्जु खड्का प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएको छ । हण्डीफोर प्रतियोगितामा रमिला थापा विजयी हुनुभएको छ ।
उत्कृष्ट शिक्षिका तर्फ शान्ती निकेतन मिनाकर्ण मा.वि का प्रा.शि द्वितीय शिक्षिका सरला राई सम्मानित हुनुभएको छ ।