परिचय

जिल्ला सदरमुकाममा रहेको रुपाकोट मझुवागढी नगरपालिका सगैं जोडिएको दिप्रुंग चुइचुम्मा गाउंपालिका रुपाकोट मझुवागढीको केन्द्र दिक्तेलबाट पश्चिमी भेगमा पर्दछ । नगरपालिकाको केन्द्र दिक्तेलसंगै जोडिएको भए पनि गाउंपालिकाको केन्द्र सत्तेश्वर छितापोखरीको याङशलाटार सम्म पुग्न करीव एक दिन लाग्दछ । पुर्वमा खोटेहाङ, उत्तरमा साकेला गाउंपालिका रहेका छन भने, पश्चिममा रुपाकोट मझुवागढी र हलेसी नगरपालिका पर्दछन र दक्षिणमा सुनकोशी नदिले उदयपुुर जिल्लालाई छुट्याएको छ । पहिलेका ७ वटा गाविसहरु याम्खा, टेम्मा, डांडागाउं, छोरम्वु, बतासे, छितापोखरी र सत्तेश्वर छितापोखरी मिलेर बनेको यस गाउंपाकिाको केन्द्र सत्तेश्वर छित

News 24 टेलिभिजन को The connection कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष श्री भुपेन्द्र राई ज्यु

ABC टेलिभिजन को नीति तथा सुशासन कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष श्री भुपेन्द्र राई

माउन्टेन टेलिभिजनले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष श्री भुपेन्द्र राई ज्यु संग लिएको अन्तरबार्ता

Pages