FAQs Complain Problems

सूचना तथा समाचार

भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै

भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै-यस गाउँपालिकाको भूकम्प गुनासो निवेदन दिनुहुने सम्पूर्ण लाभग्राहीहरुले आफ्नो घर सर्भेक्षण गर्दा दिइएको निस्सा नम्बर आफ्नो वडा कार्यालयमा जतिसक्दो चाडो २०७५/०५/२

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले २०७५/०४/१४ गते बाट आफ्नै भवनबाट सेवा सूचारु गरेको छ |

दिप्रुङ चुईचुम्मा गाउँ पालिका लाई समृद्ध बनाउन आफ्नै भबनमा आज विभिन्न भाषा,संस्कार र संस्कृति अनुसार पुजा गर्दै विधिवत रूपमा कार्य सञ्चालन गर्न थालियो ।

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ |

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ | त्यस्तै जे.टी. र पुरुष जे.टि.ए.

Pages

//