Submitted on: Fri, 04/20/2018 - 18:15
श्री सामाजिक परिचालक मित्रहरु
नमस्कार ।
नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन ३ दिन भित्रमा तयार गर्नुपर्ने भएकोले दिप्रुंग गाउपालिका का सम्पूर्ण सामाजिक परिचालकहरु लाई ९८४३१५९५६६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु |
Regards