FAQs Complain Problems

सूचना तथा समाचार

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ |

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ | त्यस्तै जे.टी. र पुरुष जे.टि.ए.

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा यहि मिति २०७५/०३/२६ र २०७५/०३/२७ गतेको दिन पशु शिबिर हुन गइरहेको छ |स्थान : वडा नं. -५ पंचमी बजारमा २०७५/०३/२६ गते र वडा नं.-१ याम्खा(वडा कार्यालय)मा २०७५/०३/२७ गते

दिप्रुङ चुइचुम्मा गाउँपालिका द्दारा सन्चालन हुन गइरहेको पशु शिबिर यहि मिति २०७५ साल असार २६ गत्ते दि.चु.- ५ पन्चमिबजार र २७ गत्ते दि.चु.-१ याम्खामा सन्चालन हुने भएको हुदा पशुहरुको रोग पहिचान गरि उपचार गरिने हुदा आफ्नो घरमा पालुवा

नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन सम्बन्धमा

श्री  सामाजिक परिचालक मित्रहरु

नमस्कार ।

नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन ३ दिन भित्रमा तयार गर्नुपर्ने भएकोले दिप्रुंग गाउपालिका का सम्पूर्ण सामाजिक परिचालकहरु लाई ९८४३१५९५६६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु |

Regards

Pages

//