दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ७ वटा वडा मा २०७५/०३/०५ देखि संचालित कृषि तथा पशु सम्बन्धि क्षेमता अभिबृदि तालिम सम्पन भयो | आयोजक विकासका लागि युवा नेपाल
नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन ३ दिन भित्रमा तयार गर्नुपर्ने भएकोले दिप्रुंग गाउपालिका का सम्पूर्ण सामाजिक परिचालकहरु लाई ९८४३१५९५६६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु |