FAQs Complain Problems

सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ

सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित  यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ  । साथै लाभग्राहिका परिवार तथा  आफन्त हरुले सहयोग गर्नुहुनको लागि हार्दिक  अनुरोध गरिन्छ।

आर्थिक वर्ष:

जन प्रतिनिधि