FAQs Complain Problems

समाचार

अनुदान शिक्षकको नतिजा प्रकाशन सम्बन्धमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  गाउँपालिकाको अनुदान कोटामा मिति २०७६/०७/०५ गते  १५ दिनको सूचना आह्वान गरी मा.वि जानसंख्या -१ ,नि.मा.वि बिज्ञान-४,नि.मा.वि. सामाजिक-१ ,प्रा.वि. अनुदान शिक्षक-३ जना र जि.शि. विकास तथा समन्वय इकाईको १ कोटामा मिति २०७६/०७/३० गते लिखित र २०७६/०८/०१  गते अन्तरवार्ता र सीप परिक्षण गरी दुई चरणमा  श्रोत केन्द्र महेन्द्रोदय मा.वि. ओख्रेमा सम्पन्न भएको परीक्षामा तपशिल बमोजिमको उमेदवारहरु सफल भएका छन् | 

तपसिल :

मा.वि. जनसंख्या

१. रिता राई

नि.मा.वि. बिज्ञान : 

१.पारसकुमार दनुवार

२.राजकुमार यादव

३. मिराम राई

४. प्रदिपकुमार मेहता

नि.मा.वि. सामाजिक

१.नविन खड्का

प्रा.वि.

१. सीता देबी भट्टराई

२.तृष्णा राई

३.कमला थापा

प्रा.वि. बैकल्पिक

१.बिबेक खत्री'

जि.शि. विकास तथा समन्वय इकाई

१. शम्भु तामाङ

आर्थिक वर्ष:

जन प्रतिनिधि

//