FAQs Complain Problems

प्रा.वि. तह स्थायी शिक्षकको पदस्थापना सम्बन्धमा

शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरको च.नं. ८२ मिति २०७६/०७/०३ को सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाई, खोटाङको च.नं. ५५५ र मिति २०७६/०७/२९ को निर्णय अनुसार यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तपसिल बमोजिमका विद्यालयहरुमा रिक्त प्रा.वि. दरवन्दी तथा नियुक्ती मितिका आधारमा कनिष्ट करार कार्यरत शिक्षकको स्थानमा पदस्थापना हुने गरी स्थायी निुयुक्ती दिइ पदस्थापनका लागि तपसिल बमोजिमको स्थायी शिक्षकहरुलाई सिफारिस गरी पठाएको हुनाले यस गाउँपालिकाको “ शिक्षा नियमावली–२०७४ ” अनुसार मिति २०७६/०८/०१ देखि लागू हुने गरी तपसिलका विद्यालयहरुमा पदस्थापना गरिएको जानकारी गराइन्छ  ।

तपसिल :

क्र.सं. सिफारिस भएका शिक्षकको नाम थर ठेगाना पदस्थापना गरिएको बिद्यालय कैफियत
१. निर्मल थापा दि.चु.गा.पा–७,टेम्मा श्री जय सरस्वती आ.वि.,टेम्मा  
२. टंक राई हलेसी तुवाचुङ न.पा.८,खोटाङ श्री राम्चे निकेतन मा.वि. इजारा, बतासे  
३. मेनुका थापा दि.चु.गा.पा–४, बतासे श्री राम्चे निकेतन मा.वि. इजारा, बतासे  
४. शैलेन्द्र कुमार साह बोदे बरसाइन–८, सप्तरी श्री पञ्चकौशिका मा.वि.,भण्डारेघाट बतासे  
५. चिरन्जिवी ढकाल दि.रु.म.न.पा.–७,खोटाङ श्री राम्चे निकेतन मा.वि. इजारा, बतासे  
६. देवेन्द्र श्रेष्ठ खोटेहाङ गा.पा.–४,खोटाङ श्री महेन्द्रतारा आ.वि.,मुलावारी बतासे  
७. राम शंकर महतो मिथिला–६, धनुषा श्री महेन्द्रतारा आ.वि.,मुलावारी बतासे  
८. अंजनी कुमार राउत औरही–५, महोत्तरी श्री महेन्द्रतारा आ.वि.,मुलावारी बतासे  
९. दिपेश राई साकेला गा.पा.–२, खोटाङ श्री जनता मा.वि. भण्डारीडाँडा, बतासे  
१०. जय बहादुर रोकाया गौमुल–४, बाजुरा श्री जनता मा.वि. भण्डारीडाँडा, बतासे  
११. मनोज राई दि.चु.गा.पा.–३,खोटाङ श्री याङसोला मा.वि., याङसोला,छोरम्बु  
१२. दिलभक्त राई दि.चु.गा.पा–२,डाँडागाउ श्री याङसोला मा.वि.,याङसोला,छोरम्बु  
१३. रामजीत राई दि.रु.म.न.पा.–५, खोटाङ श्री साप्सु निकेतन आ.वि. याम्खा  
१४. लोकराज कटुवाल दि.चु.गा.पा–२, डाँडागाउ श्री जनसमुह आ.वि.,डाँडागाउ  
१५. रविन खत्री दि.चु.गा.पा.–७, टेम्मा श्री कालिका आ.वि.,सिमखर्क,टेम्मा  
१६. दुर्लव खत्री दि.रु.म.न.पा.–४,खोटाङ श्री देवि आ.वि. खमारे, याम्खा  
१७. करन बहादुर धामी मस्टा–२, बझाङ श्री जन प्रभात आ.वि., नाप्तिकु, बतासे  

आर्थिक वर्ष:

जन प्रतिनिधि