FAQs Complain Problems

सूचना तथा समाचार

Pre bid meeting सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रस्तुत  बिषयमा  यस  दिप्रुङ चुइचुम्मा  गाउँपालिका  वडा  नं  १  याम्खा र  दि.रु.म.न.पा वडा  नं. ४ खाल्लेबीचमा बग्ने साप्सु   खोलाको  मोटरेवल पुलको  टेन्डर मिति २०७५।११। १२ गते  आह्वान गरी  मिति २०७५ /१२ /०३  गते  Pre bid meeting   रहेको  जानकारी  गराइन्छ  ।

जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा घुम्ती शिविर सम्बन्धि सूचना

२०७५ फागुन १७ र १८ गते दिप्रुङ चुइँचुम्मा गाउँपालिका वडा नं ५ पञ्चमी बजारमा जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा घुम्ती शिविर बस्ने सूचना ।

सिभिल इन्जिनीयर र सव–ओवरसियर पदको अन्तरवार्ता सम्बन्धि सुचना

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७५/८/२४ गतेको विज्ञापन नं. ०१/०७५/७६ सिभिल इन्जिनीयर र विज्ञापन नं. ०२ /०७५/०७६ सव–ओवरसियर पदको अन्र्तवार्ता तपशिलको मिति समय र स्थानमा हुने भएकोले सम्वन्धित सवैको जानकारीकोे लागी यो सुचना प्रकाशित गरिएको छ ।

सिभिल इन्जीनीयर र सब ओभरसियर आवश्याकता सम्बन्धी सूचना

 दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङको २०७५÷०८÷२१ गतेको कार्यपालिकाको निर्णय अनुसार तपशिल अनुसारका पदहरुमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुलाई आवश्यक कागजात सहित दरखास्त आह्वान गरिएको छ । साथै दरखास्त दिनको लागि राष्ट्रिय बाणिज्य बैंक दिक्तेल शाखामा रहेको कोष खाता

Pages