Submitted on: Fri, 03/15/2019 - 16:18
प्रस्तुत बिषयमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं १ याम्खा र दि.रु.म.न.पा वडा नं. ४ खाल्लेबीचमा बग्ने साप्सु खोलाको मोटरेवल पुलको टेन्डर मिति २०७५।११। १२ गते आह्वान गरी मिति २०७५ /१२ /०३ गते Pre bid meeting रहेको जानकारी गराइन्छ ।