FAQs Complain Problems

सूचना तथा समाचार

यही मिति २०७५ /०५ /२९ गते राष्ट्रिय बाल दिवसको  अबसरमा  दिप्रुङ चुइचुम्मा गाउँपालिकामा  "शिक्षा को गुणस्तर उकास्न विद्यार्थी को भूमिका" भन्ने शिर्षकमा  वक्तृत्व कला हुने भएकोले सहभागी भइ दिन अनुरोध छ ।

यही मिति २०७५ /०५ /२९ गते राष्ट्रिय बाल दिवसको अबसरमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा "शिक्षा को गुणस्तर उकास्न विद्यार्थी को भूमिका" भन्ने शिर्षकमा वक्तृत्व कला हुने भएकोले प्रत्येक बिद्यालयबाट कक्षा ९ र १० का विद्यार्थीहरुमध्ये बाट एक जना छात्र  र एक जना छात्रा गरि २ जना अनिवार्य रुपमा  सहभागी भ

पुन निर्माण प्राधिकरणको अत्यन्त जरुरी सूचना

यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडाहरुलाई जानकारी गराइन्छ कि प्राबिधिक आउनु अगाबै बनिसकेका घरहरु (मापदण्ड बिना बनाईएका घरहरु) का लाभग्राहीहरुलाई जानकारी गराई घरको चारै तिरबाट स्पस्ट आउने गरि रंगिन फोटो निबेदन सहित बुझाउन लगाई मिति २०७५/०५/२४ गत्ते भित्र प्राबिधिक लाई जानकारी गराउनु हुन सा

भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै

भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै-यस गाउँपालिकाको भूकम्प गुनासो निवेदन दिनुहुने सम्पूर्ण लाभग्राहीहरुले आफ्नो घर सर्भेक्षण गर्दा दिइएको निस्सा नम्बर आफ्नो वडा कार्यालयमा जतिसक्दो चाडो २०७५/०५/२

Pages