FAQs Complain Problems

सूचना तथा समाचार

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ |

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ | त्यस्तै जे.टी. र पुरुष जे.टि.ए.

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा यहि मिति २०७५/०३/२६ र २०७५/०३/२७ गतेको दिन पशु शिबिर हुन गइरहेको छ |स्थान : वडा नं. -५ पंचमी बजारमा २०७५/०३/२६ गते र वडा नं.-१ याम्खा(वडा कार्यालय)मा २०७५/०३/२७ गते

दिप्रुङ चुइचुम्मा गाउँपालिका द्दारा सन्चालन हुन गइरहेको पशु शिबिर यहि मिति २०७५ साल असार २६ गत्ते दि.चु.- ५ पन्चमिबजार र २७ गत्ते दि.चु.-१ याम्खामा सन्चालन हुने भएको हुदा पशुहरुको रोग पहिचान गरि उपचार गरिने हुदा आफ्नो घरमा पालुवा

योजना तथा कार्यक्रम स्वीकृत सम्बन्धमा

आर्थिक मामिला तथा  योजना मन्त्रालयको मिति २०७५/०२/२३ को (मन्त्रि स्तरीय) निर्णय अनुसार दिप्रुंग चुइचुम्मा गाउँपालिकाले यसै आ.वा.

Pages