शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरको च.नं. ८२ मिति २०७६/०७/०३ को सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाई, खोटाङको च.नं. ५५५ र मिति २०७६/०७/२९ को निर्णय अनुसार यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तपसिल बमोजिमका विद्यालयहरुमा रिक्त प्रा.वि.
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाको अनुदान कोटामा मिति २०७६/०७/०५ गते १५ दिनको सूचना आह्वान गरी मा.वि जानसंख्या -१ ,नि.मा.वि बिज्ञान-४,नि.मा.वि. सामाजिक-१ ,प्रा.वि. अनुदान शिक्षक-३ जना र जि.शि.
दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङले घोषणा गरेका नमुना विद्यालयहरुलाई कक्षा ६ देखि कक्षा ८ सम्म कम्प्युटर विषय पठनपाठन गराउन करार सेवामा ७ ( सात ) जना कम्प्युटर अनुदान शिक्षकको विज्ञापन मिति २०७६/०५/०८ मा प्रकाशित गरिएकोमा तोकिएको म्याद भित्र आवश्यक संख्यामा दरखास्त नपरेकाले पुरानो विज्ञापन अनुस