FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षाको बिकास बिन समग्र राष्ट्रको बिकास हुदैन भन्ने मान्यताका साथ दरबन्दी मिलानपछि गाउँपालिकाको अर्को ऐतिहासिक कार्य : शिक्षक अनुदान कोटा

गा.पा.द्वारा विनियोजित रकमको शिक्षक अनुदान कोटा वितरणका मापदन्डहरु 
१. विद्यालयमा सञ्चालित अनुमति÷स्वीकृत प्राप्त कक्षाहरु 
२. विद्यालयमा रहेको शिक्षक दरबन्दी संख्या
३. विद्यालयमा रहेको विद्यार्थी संख्या

सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ

सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित  यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ  । साथै लाभग्राहिका परिवार तथा  आफन्त हरुले

दिप्रुङ चुइचुम्मा गाउँपालिका र निर्माण व्यावसायीहरु बिच भएको सयुक्त बैठकमा अविरल बर्षाका कारण पालिका भित्र भत्किएको मुख्य सडकहरु तत्काल निशुल्क सफाइ गर्ने निर्णय भयो । व्यावसायी साथीहरूलाई हार्दिक धन्यवाद ।

Pages