Home » दिप्रुङ चुईचुम्मा गाउँपालिकाले २०७५/०४/१४ गते बाट आफ्नै भवनबाट सेवा सूचारु गरेको छ |
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले २०७५/०४/१४ गते बाट आफ्नै भवनबाट सेवा सूचारु गरेको छ |
Submitted on: Mon, 07/30/2018 - 20:48
दिप्रुङ चुईचुम्मा गाउँ पालिका लाई समृद्ध बनाउन आफ्नै भबनमा आज विभिन्न भाषा,संस्कार र संस्कृति अनुसार पुजा गर्दै विधिवत रूपमा कार्य सञ्चालन गर्न थालियो ।