FAQs Complain Problems

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले २०७५/०४/१४ गते बाट आफ्नै भवनबाट सेवा सूचारु गरेको छ |

दिप्रुंग चुइचुम्मा गाउँपालिकाको नयाँ भवन
जनप्रतिनिधिहरू तस्बिर खिचाउनु हुदै
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उद्घाटन समारोहमा रिबन काट्नु हुदै
तामाङहरु लामा पढ्दै
राई जतिकोसाकेला नाच
मगर जातिको हुर्रा नाच

दिप्रुङ चुईचुम्मा गाउँ पालिका लाई समृद्ध बनाउन आफ्नै भबनमा आज विभिन्न भाषा,संस्कार र संस्कृति अनुसार पुजा गर्दै विधिवत रूपमा कार्य सञ्चालन गर्न थालियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि