आ.ब. २०७५/०७६ को "एक घर एक फलफुल रुख बिरुवा" कार्यक्रम अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गा.पा. को उच्च भेगमा(लेक साइड )१६०० जापानी नास्पतीको बिरुवा बितरण गरेको छ । छितापोखरी : ५००, स.छितापोखरी: ४२५, डाडागाउँ :२९९, टेम्मा: २७५ र याम्खा: १०१
दिप्रुङ चुइचुम्मा गाउँपालिका र निर्माण व्यावसायीहरु बिच भएको सयुक्त बैठकमा अविरल बर्षाका कारण पालिका भित्र भत्किएको मुख्य सडकहरु तत्काल निशुल्क सफाइ गर्ने निर्णय भयो । व्यावसायी साथीहरूलाई हार्दिक धन्यवाद ।