FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. २०७७/०७८ को सातौ गाउँसभा बस्ने सम्बन्धमा ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्ष ज्यूले आह्वान गर्नु भएको हुँदा तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने गाउँसभामा यहाँको उपस्थितिको लागि आदेश अनुसार अनुरोध छ । तपशिल १, मिति : २०७७/०३/१० गते २, समय : विहान १०

आ.व. २०७७/०७८ को सातौ गाउँसभा बस्ने सम्बन्धमा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्ष ज्यूले आह्वान गर्नु भएको हुँदा तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने गाउँसभामा यहाँको उपस्थितिको लागि आदेश अनुसार अनुरोध छ । तपशिल १, मिति : २०७७/०३/१० गते २, समय : विहान १०ः०० वजे ३,स्थान : गाउँपालिकाको सभाहल, याङसोलाटार, खोटाङ

प्रेस विज्ञप्ति

थप जानकारीको लागी

दस्तावेज: 

कोरोना भाइरस सम्बन्धि परिक्षण(RDT Test) मा सबै नेगेटिभ

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मिति २०७७/०१/३१ गते २८ जनामा गरिएको कोरोना भाइरस सम्बन्धि परिक्षण(RDT Test) मा २८ जना कै रेपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ ।

लकडाउनको कारणबाट कुनै पनि आमा र बच्चा कुपोषित र रक्त अल्पता भएर बाच्न र कोही नागरिक भोकै मर्न नपारोस

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी रुपमा भएको लकडाउनका कारण यस अवधिमा जन्मिएका गाउँपालिकाका नवजात शिशु र जन्म दिने आमामा उचित पोषणयुक्त खानाको अभावमा कुपोषित र शरिरमा रक्त अल्पता हुने संभावनालाई मध्यनजर गर्दै कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको मिति

Pages