FAQs Complain Problems

सूचना तथा समाचार

कोभिड-१९ जित्नेको संख्या ५ पुग्यो ।

आज मिति २०७८/०२/१५ गते शनिवार पञ्चमी बजारमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना पोजेटिभ र कोभिड अस्थायी अस्पताल तथा अन्य ठाउँ ३ जनामा २ जना पोजेटिभ गरी आज जम्मा ५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

‌‌--हाल सम्म‍--

सक्रिय संक्रमित : ६२

निको भएको : ५ जना

कोभिड-१९ संक्रमितको संख्या ४८ जना पुग्यो । (मिति २०७८/०२/१२ गते बिहान १०:५० को अपडेट)

मिति २०७८/०२/१२ गते बिहान १०:५० को अपडेट :

अस्थायी कोभिड अस्पतालमा गरिएको कोभिड-१९ एन्टिजेन परिक्षणमा १ जना कोभिड-१९ संक्रमीत थपिदै आज ४८ जना पुगेको छ । जम्मा परिक्षण १४८, डिस्चार्ज : १ जना

 

मिति २०७८/०२/०७ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ४ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ४ जना कै रिपोर्ट नेगेटिभ

आज मिति २०७८/०२/०७ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ४ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ४ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा २१ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ र १५ जनाको नेगेटिभ रिपोर्ट आएको छ।

मिति २०७८/०२/०६ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ६ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ६ जना कै रिपोर्ट नेगेटिभ

आज मिति २०७८/०२/०६ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ६ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ६ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा १७  जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ  र ११ जनाको नेगेटिभ  रिपोर्ट आएको छ।

एन्टिजेन परीक्षण गर्दा नेगेटिभ परिणाम

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेमा काठमाडौबाट मिति २०७८/०१/१७ गते यस गाउँपालिका आउनु भएको १ जना ब्यक्तिको मिति २०७८/०२/०४ गते एन्टिजेन परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ । उक्त ब्यक्ति केही दिन देखि सिकिस्त विरामी पर्नु भएको थियो ।

Pages