FAQs Complain Problems

सिभिल इन्जीनीयर र सब ओभरसियर आवश्याकता सम्बन्धी सूचना

 दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङको २०७५÷०८÷२१ गतेको कार्यपालिकाको निर्णय अनुसार तपशिल अनुसारका पदहरुमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुलाई आवश्यक कागजात सहित दरखास्त आह्वान गरिएको छ । साथै दरखास्त दिनको लागि राष्ट्रिय बाणिज्य बैंक दिक्तेल शाखामा रहेको कोष खाता नं. २०६०३०४०१८१०४ मा परिक्षा दस्तुर जम्मा गरेको भौचर सहित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय, याङसोलाटार, खोटाङ अथवा इमेल मार्फत गर्नको लागि आवश्यक सम्पूर्ण कागजातहरु,कुन पदमा दरखास्त दिन खोजेको हो सो पद खुल्ने  निवेदन र बैंकमा परिक्षा दस्तुर तिरेको भौचर सहित ito.diprungmun@gmail.com / kiratmani03@gmail.com मा दरखास्त दिने अन्तिम मितिको कार्यालय समय भित्र प्राप्त भइ सक्नुपर्ने र परीक्षा मिति,परीक्षा हुने स्थानको बारेमा पछि जानकारी गराइने व्यहोरा अनुरोध छ । यस सम्बन्धि विषयमा सोधपुछ गर्नु परेमा कार्यालयका सूचना प्रविधि अधिकृत मणिचन्द्र राई को सम्पर्क नम्बर ९८१३८५११६३ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि