FAQs Complain Problems

सिभिल इन्जिनीयर र सव–ओवरसियर पदको अन्तरवार्ता सम्बन्धि सुचना

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७५/८/२४ गतेको विज्ञापन नं. ०१/०७५/७६ सिभिल इन्जिनीयर र विज्ञापन नं. ०२ /०७५/०७६ सव–ओवरसियर पदको अन्र्तवार्ता तपशिलको मिति समय र स्थानमा हुने भएकोले सम्वन्धित सवैको जानकारीकोे लागी यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल 
मिति ०७५/९/१३ विहान ८ वजे सिभिल इन्जिनीयर
मिति ०७५/९/१३ विहान १० वजे सव–ओभर सियर
स्थान - दुवै पदको अन्र्तवार्ता गा.पा. को कार्यालय याङसोलाटारमा हुनेछ

आर्थिक वर्ष:

जन प्रतिनिधि