समाचार
साप्सु खोला बाटोफेदी मोटरेवल पुलको बिम तथा स्ल्याब ढलान कार्य ६ दिनमा सम्पन्न
साप्सु खोला बाटोफेदी मोटरेवल पुलको बिम तथा स्ल्याब ढलान कार्य मिति २०७८/०१/१७ गते सम्पन्न भएको छ । उक्त पुलको ढलान कार्य मिति २०७८ साल बैशाख १२ गते देखि शुरू भएको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


