समाचार
वडा नं. ६ दुधिले भञ्ज्याङमा आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालन
बढ्दो कोरोना भाइरस(कोभिड-१९) को संक्रमणलाई न्यूनिकरण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ दुधिले भञ्ज्याङ छितापोखरीमा आज मिति २०७८/०२/२३ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू ।