FAQs Complain Problems

यही मिति २०७५ /०५ /२९ गते राष्ट्रिय बाल दिवसको  अबसरमा  दिप्रुङ चुइचुम्मा गाउँपालिकामा  "शिक्षा को गुणस्तर उकास्न विद्यार्थी को भूमिका" भन्ने शिर्षकमा  वक्तृत्व कला हुने भएकोले सहभागी भइ दिन अनुरोध छ ।

यही मिति २०७५ /०५ /२९ गते राष्ट्रिय बाल दिवसको अबसरमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा "शिक्षा को गुणस्तर उकास्न विद्यार्थी को भूमिका" भन्ने शिर्षकमा वक्तृत्व कला हुने भएकोले प्रत्येक बिद्यालयबाट कक्षा ९ र १० का विद्यार्थीहरुमध्ये बाट एक जना छात्र  र एक जना छात्रा गरि २ जना अनिवार्य रुपमा  सहभागी भइ दिन अनुरोध छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि