FAQs Complain Problems

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ |

यहि मिति २०७५/०४/१४ गते सोमबारको दिन गाउँपालिकाको नया भवनमा सर्ने कार्यक्रम रहेको हुनाले दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण वडा सचिव ज्यु हरुलाई २०७५/०४/१३ गते नै गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ | त्यस्तै जे.टी. र पुरुष जे.टि.ए. ज्युहरु भने आज नै २०७४/०४/१२ गते गाउँपालिकाको कार्यालयमा उपस्थित हुहुहुन अनुरोध छ |-ई.मणिचन्द्र राई(सूचना प्रबिधि अधिकृत दि.चु.गा.पा)

आर्थिक वर्ष:

जन प्रतिनिधि