Home » पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना अन्तर्गत धिप्लुङ झरनालाई ३ करोड ५० लाख बजेट विनियोजन ।
पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना अन्तर्गत धिप्लुङ झरनालाई ३ करोड ५० लाख बजेट विनियोजन ।
Submitted on: Fri, 02/12/2021 - 21:13
पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट धिप्लुङ झरनालाई ३ करोड ५० लाख बजेट विनियोजन भएको छ ।