समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर,अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र बितरण, जिल्ला प्रशासन कार्यालयद्वारा नागरिकता प्रमाणपत्र वितरण र जिल्ला निर्वाचन कार्यालयद्वारा मतदाता नामावली दर्ता कार्यक्रमको पहिलो दिन
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर,अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र बितरण, जिल्ला प्रशासन कार्यालयद्वारा नागरिकता प्रमाणपत्र वितरण र जिल्ला निर्वाचन कार्यालयद्वारा मतदाता नामावली दर्ता कार्यक्रमको पहिलो दिन २०७६/२/१७ गते नि:शुल्क स्वास्थ्य शिबिर अन्तर्गत : हाडजोर्नी तथा नशा : १०५ जना आखा : १३४जना ,बालरोग तथा जनरल फिजिसियन: १७६ जना ,गाइनो तथा स्त्रीरोग : ४८ जना दात : ६५ जना , नागरिकता : १२४ जना , मतदाता नामवली : ११० जना ,अपाङ्ग परिचयपत्र अन्तर्गत: क बर्ग: ५ जना महिला र १ जना पुरुष , ख बर्ग : ५ जना महिला र २जना पुरुष ,ग बर्ग : ४ जना महिला र २ जना पुरुष , घ बर्ग : २ जना महिला र ४ जना पुरुष र जेष्ठ नागरिक परिचयपत्र : ५ जनाले सेवा लिनुभएको छ । https://www.samayojankhabar.com/2019/05/31/16747/
http://www.prabhavnews.com/2019/05/10737/
https://khotangtoday.com/archives/7751#.XPFY7mrP0cg.facebook