FAQs Complain Problems

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सामुदायिक विद्यालयको लेखापरीक्षक छनौट सम्बन्धी सूचना

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.व.२०७४÷०७५ को विनियोजन, राजश्व, धरौटी लगायत सम्पूर्ण आर्थिक कारोवारको लेखापरीक्षण गर्न दर्तावाला लेखापरीक्षकहरुले ,लेखापरीक्षक दर्ता पमाण पत्र,दर्ता नवीकरण गरेको प्रमाण पत्र,आ.व. ०७३÷०७४ को कर चुक्ता प्रमाण पत्र र लेखापरीक्षकको नागरिताको फोटोकपी संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कर्यालय समयमा दिप्रङ चुइचुम्मा गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन सरोकारवाला सबैमा यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ । छनौट हुनुहुने लेखापरीक्षकले  नियुक्तिको प्रमाण लिन आउँदा अनिवार्य रुपमा सक्कल प्रमाण पत्र पेश गर्नुपर्नेछ । सक्कल प्रमाण पेश गर्न नसक्ने लेखापरीक्षकको नाम योग्यता सूचीबाट हटाइ वैकल्पीक सूचीको उम्मेद्धारलाई नियुक्ती दिइने व्यहोरा जानकारी गराईन्छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि