समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट आउनु भएको लेखापरीक्षण टोलि सँग गाउँपालिका कार्यालयमा छलफल गरिदै
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट आउनु भएको लेखापरीक्षण टोलि गाउँपालिका कार्यालयमा मिति २०७७/०९/२५ गते आइपुग्नु भएको छ । यस गाउँपालिकाको लेखापरीक्षण भोलि मिति २०७७/०९/२६ गते देखि शुरू हुने जानकारी गराइन्छ ।