समाचार
छितापोखरी निवासी हरि बहादुर तामाङको घर आगलागीबाट पूर्ण क्षेति भएकोले राहत स्वरूप रकम हस्तान्तरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष ज्यू
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ बास्थला छितापोखरी निवासी हरि बहादुर तामाङको घर आगलागीबाट पूर्ण क्षेति भएकोले राहत स्वरूप रू २० हजार रकम हस्तान्तरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । सम्बन्धित वडाका वडा सदस्य श्री युवराज तामाङ ज्यू , वडा नं. ५ का वडा सदस्य श्री अमृत गिरी ज्यू लगायत स्थानियबासी समेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । (मिति २०७७ साल पौष ३ गते)