समाचार
खोटाङ सेवा समाज युकेद्वारा ओख्रे स्वास्थ्य चौकीलाई प्रदान गरिएको एम्बुलेन्स उक्त संस्थाबाट मन्जुरी लिई गाउँपालिकाले मर्मत गरेपछी पुन संचालनमा
नमस्कार,
आदरणिय दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरु ।
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा न.२ को स्वास्थ चौकी ओख्रे डाडागाउमा खोटाङ सेवा समाज UK द्वारा प्रदान गरिएको एम्बुलेन्स यस गाउँपालिकाको मातहातबाट संचालन हुने जानकारी गराउदै
यहाँहरु जो कोहि लाई जुनसुकै बेला एम्बुलेन्स चाहिएमा तत्काल तल दिइएको न. मा फोन गरेर सेवा लिनको लागि जानकारी गराइन्छ ।
सम्पर्क न.
एम्बुलेन्स चालक: ९८२४७८५२१(भुवन बस्नेत)
सम्पर्क गा.पा कर्मचारी : ९८२५७९१८४८