समाचार
कोभिड-१९ संक्रमित ७२ वर्षिय श्री बालकुमारी राईको उद्धार गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
आज मिति २०७८/०२/१५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा निवासी ७२ वर्षिय कोभिड-१९ संक्रमित विरामी श्री बालकुमारी राईको उद्धार गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




