समाचार
अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिम
आज मिति २०७७/०२/२५ गते दिप्रुङ चइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिमको उद्घाटन गर्नु हुदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



