समाचार
गाउँपालिकाले मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणको लागि विषादी खरिद गरी खेतखेतमा कृषि प्राविधिक खटायो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणको लागि विषादी खरिद गरी १०२ घर किसानको १२५३ रोपनी जग्गामा कृषि प्राविधिकहरूलाई तत्काल खटाएको जानकारी गराइन्छ । साथै यस कार्यलाई निरन्तर दिइनेछ ।