समाचार
लकडाउनको समस्यामा परेको गाउँपालिकाबासीलाई नि:शुल्क औषधी वितरण
“ कोरोना भाइरस (कोभिड–१९) बाट बचौँ र बचाऔँ "
लकडाउनको कारण नियमित औषधि सेवन गर्ने नागरिकहरुले समस्या भोगिरहनु भएको हुँदा गाउँपालिका बासिलाई गाउँपालिकाले औषधि खरिद गरी निशुल्क रुपमा ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्ने, सम्बन्धि जस्ता औषधि गाउँपालिकाले खरिद गरी नागरिकको घर घरमा धमाधम बितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई, उपाध्यक्ष श्री सपना राई र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मन्सुरी ।