समाचार
सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ
सम्पुर्ण दि.चु.गा.पा बासी सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको लाभग्राहिहरुको विवरण अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएकोले आ आफ्नो वडा कर्यलयमा नागरिक्ताको फोटोकपि,बुवा,आमा, र बाजेको नाम;सहित यहि साउन २८(२०७६/४/२८) गते भित्र बुझाउनको लागि जानकारी गराइन्छ । साथै लाभग्राहिका परिवार तथा आफन्त हरुले सहयोग गर्नुहुनको लागि हार्दिक अनुरोध गरिन्छ।