समाचार
समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम आज मिति २०७८/११/१७ गतेबाट सुरु गरिएको छ ।
नेपालको सविधान २०७२ को धारा २१७ ले परिकल्पना गरेको र स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ को उपादफा (२) बमोजिमको क्षेत्र अधिकार भित्र रहेर समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम आज मिति २०७८/११/१७ गतेबाट सुरु गरिएको छ ।