समाचार
व्यवसायिक संगुर फर्मको अनुगमन गरिदै
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक क्रिषि तथा पशु विकास कार्यक्रम अन्तर्गत रहेको व्यवसायिक सुंगुर फर्मको विकास(५०%) अनुदान कार्यक्रम रू २ लाख र रमा तामाङको व्यक्तिगत लगानी रु २ लाख गरी जम्मा ४ लाख रकमबाट वडा नं. ६ स्थित निर्माण गरिएको व्यवसायिक संगुर फर्मको अनुगमन गरिदै ।